शुक्रबार, १६ चैत २०८०

थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समयपोष्ट २०७७ चैत २६ गते १८:२४

Advertisement

पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४००६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएकामध्ये काठमाडौं जिल्लामा १३९, ललितपुरमा ३८, भक्तपुरमा २२ जना रहेका छन् ।

योसँगै नेपालमा हालसम्म दुई लाख ७९ हजार १०० जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख ७३ हजार ६०८ जना निको भएका छन् र २४५४ जना आइसोलेसमा छन् । कोरोना भाइरस संक्रमणका कारण ३०३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री