शुक्रबार, १४ वैशाख २०८१

पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

समयपोष्ट २०७७ चैत २२ गते २०:५७

Advertisement

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई रुपैयाँ बृद्धि गरेको हो ।

एल पि ग्यास र हवाई इन्धनको मुल्य भने हाललाई यथावत राखिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री