शुक्रबार, १४ वैशाख २०८१

गर्भवती प्रियंका

समयपोष्ट २०७७ चैत २१ गते १९:५५

Advertisement

नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् ।

प्रियंका र उनका श्रीमान् आयुष्मान जोशीले यो खबर शुक्रबार साँझ इन्स्टाग्राममार्फत् साझा गरेका हुन् । श्रीमानसँगको तस्बिर साझा गर्दै प्रियंकाले लेखेकी छिन्, ‘अब तपाईं मलाई सोध्न छोड्नुहोस्, हो हामी गर्भवती भएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री