शुक्रबार, १४ वैशाख २०८१

कृति सेनन, कियारा आडवाणीपछि परिणीति चोपडाले गराइन् नग्न फोटोसुट

समयपोष्ट २०७७ चैत १९ गते १७:४४

Advertisement

अहिले बलिउड अभिनेत्री परिणीति चोपडाको एउटा तस्विर चर्चामा छ ।

जुन तस्विरमा उनी नग्न देखिएकी छिन् ।

परिणीति चोपडाको यस्तो रुप देखेपछि कतिले उनको यो बोल्डनेसको तारिफ गरेका छन् भने कतिले मज्जाले ट्रोल गरिरहेका छन् ।

डब्बू रत्नानीको क्यालेन्डरमा सनी लियोनी, कृति सेननदेखि कियारा आडवाणीसम्मका थुप्रै नायिकाले बोल्ड फोटोसुट गराएका छन् । अब यो सूचीमा परिणीति चोपडाको नाम आएको छ । डब्बू रत्नानीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा परिणीति चोपडा फोटो सेयर गरेका छन् । यो फोटोमा परिणीति नग्न देखिएकी छिन् । यो फोटोमा धेरैले कमेन्ट पनि गरेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘गाडी आएको छ, घरबाट फोहोर निकाल ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो त फोहोर हो, यसलाई चाँडै नै फ्याँक । ’ यस्तै अर्काले लेखेका छन्, ‘ओएमजी कपडा बिना नै ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री