शनिबार, ५ जेठ २०८१

अभिताभले भने, ‘म पूर्ण रुपमा टुटिसकेको छु’

समयपोष्ट २०७७ वैशाख १८ गते १०:४८

Advertisement

बलिउड अभिनेता ऋषि कपुर अब यस दुुनियाँमा रहेनन् । इरफान खानको निधन भएको भोलिपल्टै ऋषि कपुुरको निधनले बलिउड अहिले शोकमा छ । बलिउडका चर्चित अभिनेता अभिताभ बच्चनले अब आफ टुटिसकेको बताएका छन् । उनले एक ट्विट् गर्दै लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री