शनिबार, ५ जेठ २०८१

इरफानको अन्तिम शब्द : ‘आमा लिन आउनुभएको छ’

समयपोष्ट २०७७ वैशाख १८ गते ९:१२

Advertisement

 

बलिउड अभिनेता इरफान खानको बुधबार कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भयो । उनको बुधबारनै मुम्बईमा अन्तिम संस्कार गरियो ।

एक सेलिब्रिटी फोटोग्राफरका अनुसार इरफान खानको सास जानुअघि उनले ‘आमा लिन आउनुभएको छ’ भनेका थिए ।

उनकी ९५ वर्षीया आमा सईदा बेगमको शनिबार निधन भएको थियो ।

View this post on Instagram

?? #rip #irfankhan

A post shared by Viral Bhayani (@viralbhayani) on

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री