शनिबार, ५ जेठ २०८१

रहेनन् बलिउड अभिनेता इरफान खान

समयपोष्ट २०७७ वैशाख १७ गते १२:५२

Advertisement

बलिउड अभिनेता इरफान खानको बुधबार निधन भएको छ ।

भारतीय मिडियाका अनुसार उनी मंगलबार बिहान घरको बाथरुममा लडेका थिए । त्यसपछि उनलाई मुंबईको कोकिलाबेन अस्पतालकोआईसीयू मा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार उनको कोलन इंफेक्शनको समस्या बढेको थियो । ५४ बर्षिय खानलाई सन् २०१८ मा न्यूरोइंडोक्राइन ट्यूमर भएको थियो । लण्डनमा करीब १ बर्ष बसेर उपचार गरेपछि उनी सन् २०१९ मा भारत फर्किएका थिए । हालै मात्र उनको ‘अंग्रेजी मीडियम’फिल्म रिलीज भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री