शनिबार, ५ जेठ २०८१

हेर्नुहोस् गायक उदेश श्रेष्ठको कोरोना गीत ‘हट्ने छ यो महामारी’

समयपोष्ट २०७७ वैशाख १६ गते १९:५१

Advertisement

गायक उदेश श्रेष्ठले कोरोना सम्बन्धित गीत ‘हट्ने छ यो महामारी’ भन्ने गीत रचना गरेका छन् । उनकै स्वर, शब्द तथा संगीत रहेको गीतको भिडियो समेत तयार भैसकेको छ । जसमा ओम बिक्रम बिष्ट, विजय लामा, योगेश्वर अमात्य, संजय श्रेष्ठ, बिपिन प्रधान, दीपकराज गिरी ,दीपाश्री निरौलालगायत दर्जनौ सेलिब्रेटीको अभिनय रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री