बुधबार, २६ वैशाख २०८१

प्रियंकाले भनिन्-म असल पत्नी होइन

समयपोष्ट २०७५ चैत ८ गते १७:३६

Advertisement

अमेरिकी च्याट शोे ‘द व्यूु’ मा प्रियंका चोपड़ाले आफ्नो ब्यक्तिगत जीवन बारे खुलेर कुरा गरेकी छिन् । उनले उक्त च्याट शोमा आफु निकै खराब पत्नी भएको बताइन् ।

उनले आफुलाई खाना बनाउन नआउने भन्दे आफु एक खराब पत्नी भएको बताइन् । उनले पति निक दक्षिण अमेरिकाको यस्तो परिवारबाट आएको बताइन् जहाँका हरेक महिला खाना बनाउन सिपालु हुने गर्छन् । उनले निककी आमा एकदम राम्रो कुक भएको समेत बताइन् । उनले आफुलाई अण्डा र टोष्ट मात्र बनाउन आउने शोमा बताइन् । उक्त शो उनले निकसंगको प्रेम,विवाह र उनको पछिल्लो एल्बम सकरको बारेमा आफ्नो अनुभव सेयर गरेकी थिइन् । उक्त च्याट शोे प्रियंकाले आफ्नो इंस्टाग्राममा सेयर गरेकी थिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री