बुधबार, २६ वैशाख २०८१

अवार्ड जितेपछि रणवीरले दिपिकालाई चुमे,आलियालाई अँगालो हाले (भिडियो)

समयपोष्ट २०७५ चैत ८ गते ११:५८

Advertisement

हालै मुम्बईमा आयोजित जी सिने अवार्डमा  रणवीर सिंह,दीपिका पादुकोन,रणबीर कपुर र आलिया भट् एक साथ देखिए । रणवीर सिंह ले यो अवार्डमा बेस्ट एक्टरको भ्यूअर्स चोइस अवार्ड जिते । यो अवार्डको एउटा भिडियो अहिले निकै चर्चित भइरहेको छ ।

भिडियोमा रणवीर सिंह, रणबीर कपुर, आलिया भट्ट र दीपिका पादुकोण सँगै बसिरहेको देख्न सकिन्छ । रणबीरले अवार्ड जितेलगत्तै दीपिकालाई चुम्बन र रणबीरलाई निकै कसिलो अँगालो हान्छन् । साथै, उनले आलियालाई पनि अँगालो हाले ।

 

 

Advertisement

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री