शुक्रबार, १४ वैशाख २०८१

विप्लवलाई रेखाको साथ

समयपोष्ट २०७५ फागुन २९ गते ११:४०

Advertisement

अभिनेत्री रेखा थापाले विप्लव समूहलाई प्रतिबन्ध लगाउने सकारको निणर्यको बिरोध गरेकी छिन् । उनले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो आक्रोस पोखेकी हुन् ।

उनले लेखेकी छिन् ,,‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो । देशभक्त ‘बिप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अंगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री