शनिबार, ५ जेठ २०८१

जब आफ्नै शरिरमा आगो लगाएर अक्षय र्याम्पमा निस्किए

समयपोष्ट २०७५ फागुन २२ गते १०:४६

Advertisement

बलिउडका चर्चित अभिनेता अक्षय कुमारले आफ्नै शरिरमा आगो लगाएका छन् ।

मुम्बइमा हालै भएको एक कन्सर्टमा उनले आफ्नै शरिरमा आगो लगाएर र्याम्प वाक गरेका छन् । हाल उक्त तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ। तस्विरमा उनी निकै कुल देखिन्छन् ।

र्याम्पमा त्यसरी प्रस्तुत भएसंगै बलिउडमा सबैभन्दा उच्च र खतरनाक खेलाडी आफु भएको पुष्टि अक्षयले गरेका छन् ।

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री