शनिबार, ५ जेठ २०८१

हेर्नुहोस् सारा अली खान र इब्राहिमको खास बन्डिग(फोटोफिचर)

समयपोष्ट २०७५ फागुन २१ गते १४:०६

सैफ अली खान र अमृता सिंहका छोरा इब्राहिम अली खानको आज १८ औ जन्मदिन परेको छ ।

Advertisement

 

 

 

Advertisement

 

साराले निकैनै बिशेष तरिकाले भाई इब्राहिम लाई जन्मदिन विश गरेकी छिन् ।

 

 

साराले इंस्टाग्राममा दुई ओटा तस्विरहरु सुेयर गरेकी छिन् । जसमा इब्राहिमले सारालाई बोकिरहेको देख्न सकिन्छ । उक्त तस्विरमा सारा फन्नि मुडमा देखिएकी छिन् ।

 

 

साराले मेसेजमा लेखेकी छिन्- ‘दुनियाँको सबैभन्दा बेष्ट भाईलाई जन्मदिनको शुभकामना । सधै मेरो साथ रहेकोमा र मेरो बकवास सहन गरेकोमा धन्यवाद ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री