शुक्रबार, १४ वैशाख २०८१

हेनुहोस् संसारकी पहिली सुपर मोडल र एक सय पचास बर्ष पुरानो फेशन (फोटोफिचर)

समयपोष्ट २०७३ चैत १५ गते १२:२३

संसारमा महिलाहरुको सबैभन्दा प्रिय चिज मध्य एक हो फेशन । समयको साथ फेशन पनि परिवर्तन हुँदै जान्छ । फेशन परिवर्तन हुँदै जाँदा फेशनसंग महिलाहरुको लगाव पनि उत्तिक्कै रहन्छ । यसले महिलाहरुलाई हरेक समयमा सुन्दर बनाउँन महत्वपुर्ण भुमिका खेल्छ । यस्तै एक सय पचास बर्ष पुराना फेशनसंग जोडिएका केही रोचक तस्विरहरुको जानकारी यहाँ दिईदैछ । माथिको तस्विर सन् १९२५ मा खिचिएको हो । त्यतिवेलाको स्विमसुट लगाएर फ्रान्सको डीउविलेमा लिएको मोडलको तस्विर हो यो । 

Advertisement

1
यि हुन् संसारकै पहिली अमेरिकी सुपर मोडल एवेलिन नेस्बिट । मोडल तथा अभिनेत्री नेस्बिटको यो तस्विर सन् १८७४ मा लिएको हो । उनी त्यस समयकी चर्चित हस्ति थिईन् । सन् १९०६मा एवेलिनका धनाढ्य श्रीमान केण्डालले उनका पुर्व प्रेमीलाई गोली हानी हत्या गरेपछि उनी निकै विवादित बनिन् । यस विवादमा चलेको मुद्दालाई त्यतिबेला 'ट्रायल अफ द सेंचुरी'भनिएको थियो ।

3

यो तस्विर सन् १८८५ मा लण्डनमा लिएको हो । 

4

यो तस्विरले जिप्सी स्टाईल कपडामा भिक्टोरीया लण्डनको झलक दिन्छ ।5

१८८० को दशकमा लिएको तस्विर हो यो ।

6

१९२० को दशकमा लिएको अमेरिकी अभिनेत्री एवेलिन ब्रेंटको फोटो ।

7

१८८३ को तस्विर हो यो । स्टेज तथा फिल्म कि अभिनेत्री मेरी एंडरसनले हातमा चक्कु लिएको यो तस्विर उनको एउटा नाटकको दौरान खिचिएको हो । 

9

१९९२ मा भर्जिनिया,अमेरिको पोटोमेक बीचमा नुहाउँन बसेका युवतीहरु

10

सन् १९०२ को तस्विर हो यो । खुला नेक भएको कपडामा सुपरमोडल एवेलिन नेस्बिट

11

 समुद्र तटमा  फुल लेंथ स्कर्ट लगाएका युवतीहरु यो तस्विर सन् १९०६ मा फ्लोरिडा को पाम बीच मा खिचिएको थियो । 

12

 मेडेमोर्एशेल बोइसो नामकी महिलाको यो तस्विर महिला सन् १८५६मा लिएको हो ।  

13

सन् १९३४ मा बनाईएको चित्र हो यो । 

एजेन्सी

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री