शुक्रबार, १४ वैशाख २०८१

नियोको स्टोर अब महाराजगंजमा पनि

समयपोष्ट २०७३ चैत १५ गते ११:३६

नियोले काठमाडौँको महाराजगंजमा नयाँ स्टोर संचालनमा ल्याएको छ । विभिन्न ब्राण्डका ल्याप्टप, मोबाइल, ट्याब्लेट तथा अन्य सामानहरुको बिक्री वितरण गर्दै आएको नियोले  महाराजगंज स्टोरबाट डेल, लेनोभो, एसर, एचपी, सामसुङ, एमआई फोन, वानप्लस ह्याण्डसेट, हुवावे, बेल्किन, लजिटेक जस्ता प्रतिष्ठित ब्राण्डहरु बिक्रीवितरण गर्ने जनाएको छ ।

Advertisement

 हाल यस मल्टीब्राण्डको शोरुमहरु न्यूरोड, माइतीघर, लबिममल र जावलाखेलमा अवस्थित छ । वारेण्टी र बिक्री पछिको सेवामा विशेष ध्यान दिने नियोटेरिकले बिक्रीवितरण गर्ने सामानहरुको सेवा र सहायता आइएसओ मान्यता प्राप्त नियोटेरिकको एफ वान सर्भिस सेन्टरले दिने गर्दछ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री