शुक्रबार, १४ वैशाख २०८१

एनसिएमले गर्ने भयो प्रभु बैंकको हकप्रद निष्काशन

समयपोष्ट २०७३ चैत ११ गते ५:२०

प्रभु बैंकको हकप्रद शेयर एनसिएम मर्चेन्ट बैंकिङले निष्काशन गर्ने भएको छ । बैंकले १० कित्ता बराबर ४ कित्ता शेयर निष्काशनका लागि बिक्री प्रवन्धकमा एनसिएम नियुक्त गरेको हो।

Advertisement

बैंकको १५औं साधारणसभाले चुक्ता पूँजीको ४० प्रतिशतले हुने २ करोड ३५ लाख २५ हजार ६ सय ८ कित्ता हकप्रद शेयर निष्काशनको निर्णय गरेको थियो।बिक्री प्रवन्धक नियुक्तीको सम्झौंतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनसिएमका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री