शुक्रबार, ७ वैशाख २०८१

सिभिल बैंकले दिने भयो बोनस सेयर

समयपोष्ट २०७३ चैत ९ गते ७:१३

सिभिल बैंक लिमिटेडले २.८८ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंक सञ्चालक समितिको बुधबार बिहान बसेको बैठकले गत आर्थिक बर्षको नाफाबाट बोनस सेयर दिने निर्णय गरेको हो । हाल ४ अर्ब ५८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकले पुस मसान्त सम्म १ करोड ६७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  
       

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री