शुक्रबार, १४ वैशाख २०८१

सानिमा र लक्ष्मीको हकप्रद स्विकृत

समयपोष्ट २०७३ चैत १ गते ९:०४

नेपाल धितोपत्र बोर्डले सानिमा र लक्ष्मीको हकप्रद स्विकृत गरेको छ । बोर्डको स्विकृतीसंगै सानिमा बैंकले १०:१ अर्थात ३० प्रतिशत हकप्रद र लक्ष्मी बैंकले १:१ अर्थात शतप्रतिशत सेयर दिनेछ । सानिमाले कुल १ करोड ५९ लाख १७ हजार ६ सय १७ कित्ता र लक्ष्मीले ३ करोड १५ लाख ९० हजार ३ सय ५ कित्ता हकप्रद निश्कासन गर्नेछ। सानिमाको सेयर  ४ सय ७० र लक्ष्मीको ७ सय १० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।  

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री