बिहीबार, १३ वैशाख २०८१

अभिषेक र ऐश्वर्याबीच बढ्दैछ दुरी

समयपोष्ट २०७३ फागुन २० गते ६:५०

अभिषेक बच्चन र ऐश्वर्या रायकी छोरी आराध्या भर्खर पाँच बर्षकी मात्र भएकी छिन् । तर छोरीको करियरको विषयलाई लिएर अभिषेक र ऐश्वर्या बीच मनमुटाव सुरु हुन थालेको छ । आराध्याको करियरलाई लिएर यि दुई बीच फरक फरक धारणा रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार छोरी आराध्याको करियरलाई लिएर यि दुई बीच दुरी बढ्न थालेको हो । 

Advertisement

11fभारतीय सञ्चार माध्यमको दाबी अनुसार अभिषेक छोरी आराध्यलाई अहिले देखिनै चाइल्ड आर्टिस्ट फिल्म गराउँन चहान्छन् । उनको इञ्छा छोरीलाई फिल्मी क्षेत्रमा सफल बनाउँनु रहेको छ । त्यस्तै ऐश्वर्या अभिषेकको इञ्छाको विपक्षमा छिन् । उनी छोरी आराध्यालाई याक्टिंग फिल्डमा आउँन दिन चाहान्न् । 
 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री