शुक्रबार, १४ वैशाख २०८१

अब बैंक तथा बित्तिय संस्थाको ब्याजदर समान

समयपोष्ट २०७३ फागुन २० गते ३:१४

आगामी चैत मसान्तभित्र बैंक तथा वित्तिय संस्थाले कल डिपोजिट (माग तथा अन्य सूचनाका आधारित निक्षेप) र सर्वसाधारणले राख्ने बचत खाताको ब्याजदर समान बनाउनुपर्ने भएको छ।

Advertisement

 मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै बिहिबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएका हो। यो निर्देशन पछि बैंक तथा वित्तिय संस्थाले नयाँ खोलिने ती दुई खतामा समान ब्याज दिन र यसअघि खोलिएको खाताको हकमा करिब ४० दिन (२०७३ चैत मसान्त) भित्र एकै दर बनाउनुपर्नेछ।  कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री