बुधबार, १२ वैशाख २०८१

खतरनाक हतियासंग खेल्ने यि फौजी महिला,छैनन् कुनै मोडल भन्दा कम(फोटोफिचर)

समयपोष्ट २०७३ फागुन १९ गते ७:००

इजरायलको आर्मी बटालियन लायन्स अफ जोर्डन को ट्रेनिंगको अन्तिम समयमा लिएका केही तस्विरहरु सामाजिक सञ्जालमा निकै भाईरल बनेका छन् । यो बर्ष मात्र आर्मी जोईन गर्ने करीब १२ हजार महिलाहरुलाई आर्मीको ट्रेनिंग दिएको  छ । सुन्दरतामा पनि कुनै ब्यवसायिक मोडल भन्दा कम नभएका यि फौजी महिलाहरुको तस्विर देख्दा यस्तो लाग्छ यिनीहरु कुनै फोटो सुटको पोज दिइरहेका छन् ।

Advertisement

fयस्ता बटालियनबाट इजिप्ट र जोर्डनको बोर्डरको लागि गार्ड नियुक्त गर्ने गरिन्छ । यसको अलवा Caracal र Bardalas बटालिएनमा पनि महिलाहरु नियुक्त हुन्छन् । अहिले इजरायलमा सबैभन्दा बढी महिलाहरु आर्मीमा नियुक्त हुने गरेका छन् । गएको चार बर्षमा मात्रै महिलाहरुको सख्यामा ३ प्रतिसतले बढोत्तरी भएको छ ।

2fहालसम्म भएका युद्धमा लड्दा करीब ५०० भन्दा बढी महिलाहरुले ज्यान गुमाईसकेको छन् । यहाँका फौजी महिलाहरुलाई आन्तरिक मात्र नभै बाह्य मुलुकहरुमा पनि युद्धमा लड्न पठाईन्छ । 

3f

7f

8f

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री