बुधबार, १२ वैशाख २०८१

अमिताभले यसरी भाग लगाउँदैछन् सम्पत्ति  

समयपोष्ट २०७३ फागुन १९ गते ६:३१

भारतीय चर्चित अभिनेता अमिताभ बच्चनले लैंगिक समानताको बिषयमा एउटा ठूलो निर्णय लिएका छन् । उनले आफ्नो हिस्साको सारा सम्पत्ति छोरो अभिषेकलाई मात्र नभै छोरी श्वेता नंदालाई समेत बराबर भाग लगाउँने भएका छन् । अमिताभले मंगलबार ट्वीट गर्दै लेखेका छन्,“When I die, the assets I shall leave behind, shall be shared equally between my daughter and my son #genderequality #WeAreEqual”

Advertisement

एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री