शनिबार, ८ वैशाख २०८१

समुद्रमा होईन टबमा डुबेकी थिईन् टाईटानिक कि एक्ट्रेस (फोटोफिचर)

समयपोष्ट २०७३ फागुन १८ गते ८:४०

सन् १९९७ मा सबैभन्दा बढी ओस्कार अवार्ड जित्ने रेकर्ड निर्देशक जेम्स क्यामरुनको फिल्म टाईटानिकले राखेको थियो । यो फिल्म ७० औ एकेडेमि अवार्डमा १४ ओटा नोमिनेशनमा परेको थियो । बेष्ट पिक्चर र बेष्ट डाईरेक्टर सहित ११ अवार्ड जितेको यो फिल्म बिस बर्ष पहिले रिलिज भएको थियो । लियोनार्डो डिकैप्रियो र केट विंसलेटको लिड रोलमा बनेको यो रोम्याण्टिक फिल्म सन् १९१२ मा एट्लाण्टिक महासागरमा डुबेको टाईटानिक जहाजको सत्य घटनामा आधारित छ । 

Advertisement

7f

6f

5f

tita4f

tf

प्रतिक्रिया

सम्बन्धित सामाग्री