सिरहा अदालत अगाडि बम विस्फोट

जिल्ला अदालत सिरहा अगाडि बम विस्फोट भएको छ ।

जिल्ला अदालत अगाडि रहेको मधेश ल फर्ममा कुकर बम विस्फोट भएको हो ।

Advertisement

बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजात र फर्निचरमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री