काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रा.डा. अच्युत वाग्ले नियुक्त
समयपोष्ट
२०८१ चैत ३ गते २०:२१
काठमाडौं विश्वविद्यालयको उपकूलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वाग्लेलाई काठमाडौं विश्वविद्यालयकोको उपकूलपति नियुक्त गरेको हो ।
प्रतिक्रिया