शनिबार, ८ वैशाख २०८१

सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश नदिने

समयपोष्ट २०७९ चैत २ गते १०:२१

Advertisement

सूर्यज्योति लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ।

कम्पनीको चैत्र १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट लाभांश बितरण नगर्ने निर्णय गरेको हो।

सो मुनाफाबाट जगेडा कोषमा राखिने इन्स्योरेन्सले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री