शुक्रबार, २१ वैशाख २०८१

नेपाल इन्स्योरेन्सकाे अध्यक्षमा लक्ष्मण पौडेल चयन

समयपोष्ट २०७९ फागुन १८ गते १५:२४

Advertisement

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् ।

कम्पनीको फागुन १७ गते बसेको बैठकले अध्यक्षमा पौडेललाई सर्वसम्मतीले चयन गरेको हो ।

सोहि बैठकले अध्यक्ष अर्जुन पौडेल शर्माको राजिनामा स्वीकृत गर्दै लक्ष्मण पौडेललाई अध्यक्ष चयन गरेको हो ।

यस्तै कम्पनी सञ्चालक बिष्णु खेतान अग्रपालले दिएको राजिनामा समेत उक्त बैठकले स्वीकृत गरेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री