सोमबार, ५ साउन २०८२

नेपाल लाईफको शेयरमूल्य समायोजन

समयपोष्ट २०७४ चैत १४ गते ६:५५

नेपाल लाईफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बुधबार ४२ प्रतिशत बोनसपछिको शेयरमूल्य समायोजन गरेको छ । समायोजित मूल्य अनुसार नेपाल लाइफको प्रतिकित्ता शेयरमूल्य प्रतिकित्ता एक हजार ११६ रुपैयाँ कायम गरेको छ ।

नेप्सेका अनुसार नेपाल लाइफको औसत सेयरमूल्य १६९९ रुपैयाँ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री