आइतबार, २२ असार २०८२

प्रधानमन्त्री कार्यालयको प्रवक्ताको जिम्मेवारी कुँवरलाई

समयपोष्ट २०७४ फागुन २९ गते १०:५३

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रवक्ताको जिम्मेवारी विनोदबहादुर कुँवरलाई दिइएको छ ।

Advertisement

कार्यालयका सहसचिव कुँवरलाई प्रवक्ताको जिम्मेवारी दिइएको सोही कार्यालयका सहसचिव डिल्लीराम शर्माले जानकारी गराउनुभयो ।

कुँवरलाई आइतबारदेखि लागू हुने गरी कार्यालयको प्रवक्ता नियुक्त गरिएको हो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री