शनिबार, १५ वैशाख २०८१

राष्ट्रिय सभा अध्यक्ष पदका लागि मनोनयन आज

समयपोष्ट २०७४ फागुन २८ गते ४:५४

राष्ट्रिय सभाअध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ ।

Advertisement

बिहान १० देखि दिउँसो १ बजेसम्मको मनोनयन दर्ताका लागि समय छुट्याएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो साढे १ बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद सचिवालयका प्रबक्ता भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रिय सभाको निर्वाचन आगामी बुधबार दिउँसो १ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री