शुक्रबार, २१ वैशाख २०८१

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदीको बढुवा

समयपोष्ट २०७८ फागुन २० गते १२:०३

Advertisement

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदीको बढुवा भएको छ।

बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो।

सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्।

उनी पछिल्लो साढे तीन वर्षदेखि कायममुकायमको जिम्मेवारीमा थिए।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री