मंगलबार, ११ वैशाख २०८१

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि

समयपोष्ट २०७४ फागुन २२ गते १५:३३

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि बिहान बस्ने भएको छ ।

Advertisement

नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक बुधबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो । काँग्रेसले बैठकमा उपस्थित हुनका लागि पार्टीका पदाधिकारी एवम् सदस्यलाई आमन्त्रण गरेको छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री