मंगलबार, ११ वैशाख २०८१

पाकिस्तानी प्रधानमन्त्री अब्बासी स्वदेश फिर्ता

समयपोष्ट २०७४ फागुन २२ गते ७:०६

पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी स्वदेश फर्किएका छन् । दुई दिने नेपाल भ्रमण पूरा गरी अब्बासी स्वदेश फर्किएका हुन् । अब्बासीलार्इ विदाइ गर्न अर्थमन्त्री युवराज खतिवडा त्रिभुवन विमानस्थलसम्म पुगेका थिए ।

Advertisement

स्वेदश फिर्ता हुनुअघि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका थिए । अब्बासी सोमबार अपराहृन काठमाडौं आईपुगेका थिए । उनलाई उनलाई टुँडिखेलमा गार्ड अफ अनर दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री