शुक्रबार, १४ वैशाख २०८१

एमाले माओवादी एकता कसरी भयो सम्भव ? यसो भन्छन् -प्रचण्ड

समयपोष्ट २०७४ फागुन २० गते १०:०२

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताले चाहेरै एमाले माओवादीबीच एकता सम्भव भएको बताएका छन् ।

Advertisement

आइतबार ललितपुरमा माओवादी नेता एवं राष्ट्रियसभाका सदस्य दीनानाथ शर्माद्धारा लिखित ‘बाह्रखरीको बोटमुनि’ निवन्ध संग्रहको लोकार्पण गर्दै प्रचण्डले भने,‘जनताले नचाहेको भए दुई पार्टीको एकता सम्भव थिएन, यो जनताले चाहेरै सम्भव भएको हो । यो कम्युनिष्ट पार्टीको मात्रै पनि एकता होइन, देशकै र सम्बृद्धिको सपनाको पनि एकता हो’।

प्रचण्डले जनताको चाहानाविपरित कोही र कुनै पार्टी जान नसक्ने बताउँदैँ एमाले अध्यक्ष केपी ओली र आफु १४÷१४ बर्ष जेल र बनबास बसेको भन्दै यस्ता नेताको भेटपछि एकता सम्भव भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री