सुत्केरी भएको एक महिनामै काममा ब्याक भईन् करीना, हेर्नुहोस् लेटेस्ट तस्विर
समयपोष्ट
२०७७ चैत ९ गते १६:३४
बलिउड अभिनेत्री करीना कपुर सुत्केरी भएको एक महिनामै काममा फर्किएकी छिन् ।
दोस्रो बच्चा जन्माएपछि पहिलो पटक करीनाको केही तस्विरहरु सार्वजनिक भएका छन् । जसमा उनी निकै फिट देखिन्छन् ।
प्रतिक्रिया