मंगलबार, ६ चैत २०८०

प्रचण्ड–माधव समुहले डाक्यो स्थायी समिति बैठक

समयपोष्ट २०७७ फागुन २३ गते २०:३९

Advertisement

नेकपाको प्रचण्ड–माधव समुहले स्थायी समिति बैठक बोलाएको छ ।

बैठक सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । ।

सर्वोच्च अदालतले नेकपाको वैधानिकता ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र पूर्व अवस्थामै पुगेपछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री