शनिबार, १५ वैशाख २०८१

विप्लवको सुरक्षामा इन्स्पेक्टरको नेतृत्वमा १० जना प्रहरी

समयपोष्ट २०७७ फागुन २३ गते १४:०१

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षामा इन्स्पेक्टरको नेतृत्वमा १० जना प्रहरी खटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले विप्लवलाई सुरक्षा दिइरहेको छ । भर्खरै वार्तामा आएकाले उनीमाथि सुरक्षा जोखिम हुने भन्दै सुरक्षा दिईएको ,विस्तारै संख्या घटाईने बताईएको छ ।

सरकारसँग वार्तामार्फत तीनबुँदे सहमतिपछि सार्वजनिक भएका विप्लव हाल जेलमा रहेका सहकर्मी भेट्नेदेखि अन्य राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री