शुक्रबार, १४ वैशाख २०८१

नेताहरुसंग आन्तरिक छलफलमा विप्लव

समयपोष्ट २०७७ फागुन २१ गते १३:४७

Advertisement

नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का महासचिव नेत्र बिक्रम चन्द काठमाडौँ प्रवेश गरेसंगै पार्टीका नेताहरुसंग आन्तरिक छलफलमा जुटेका छन् ।

विप्लवले सरकारसँगको वार्ता टोलीका संयोजकसमेत रहेका प्रवक्ता प्रकाण्ड, नेताहरु धर्मेन्द्र बाँस्तोला लगायतसँग विप्लवले भेटघाटसहित छलफल गरेका हुन् । विप्लवले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ भने त्यसपछि उनी राष्ट्रियसभा गृहमा औपचारिक रुपमा सार्वजनिक हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री