शनिबार, ८ वैशाख २०८१

काठमाडौं आइपुगे विप्लव, पहिले प्रधानमन्त्री ओलीलाई भेट्ने

समयपोष्ट २०७७ फागुन २१ गते १२:२३

Advertisement

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आइपुगेका छन् ।

शुक्रबार विप्लव नवलपरासीबाट काठमाडौं आएका हुन् ।

आज दिउँसो राष्ट्रिय सभामा आयोजित समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ ले एउटै मञ्चबाट सम्वोधन गर्दैछन् । सम्वोधन अघि बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री