शनिबार, ८ वैशाख २०८१

यस्ता भए छन् विप्लव

समयपोष्ट २०७७ फागुन २१ गते ९:३८

Advertisement

नेकपाका महासचिव नेत्र बिक्रम चन्द विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

नवलपरासीमा सहिद परिवारसंग भेटघाट गर्दै गरेको तस्विर सार्वजनिक भएको हो । शुक्रबारको कार्यक्रममा सहभागि हूँन आजै उनी काठमाडौँ आउँदै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री