बिहीबार, १३ वैशाख २०८१

अमेरिकी विश्वविद्यालय हावर्डमा भर्ना भईन् श्रृंखला

समयपोष्ट २०७७ फागुन १८ गते १९:५२

Advertisement

पूर्वमिस नेपाल श्रृंखला खतिवडा अमेरिकी विश्वविद्यालय हावर्डमा भर्ना भएकी छिन् ।

श्रृंखलाले पनि आफ्नो फेसबुक पेजमा हावर्ड विश्वविद्यालयमा भर्ना हुन पाएकोमा खुशी व्यक्त गरेकी छिन्।

‘यसलाई म कसरी व्यक्त गरौं थाहा छैन, तर यो नै मेरो अहिलेसम्मकै सबैभन्दा ठूलो खुशी हो’ उनले लेखेकी छिन् ।

इन्जिनियरिङ विषयकी विद्यार्थीसमेत रहेकी श्रृंखलाले त्यहाँ सहरी योजना विषयमा अध्ययन गर्नेछिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री