शनिबार, १५ वैशाख २०८१

सरकारसँग वार्ता गर्न विप्लवको तर्फबाट प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा

समयपोष्ट २०७७ फागुन १८ गते १६:१७

Advertisement

नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न प्रकाण्डसहित २ सदस्यीय टोली घोषणा गरेको छ ।

मंगलबार विप्लव पक्षसँग वार्ता गर्न सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईको नाम सार्वजनिक गरेसँगै विप्लव पक्षले २ सदस्यीय टोली घोषणा गरेको विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

विप्लव समूहको वार्ता टोलीमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य उदय चलाउने दीपक छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री