शनिबार, ५ जेठ २०८१

‘विश्वकै सुन्दर’ महिलाहरूको सूचीमा पुर्व ‘मिस नेपाल युनिभर्स’ देवकोटा

समयपोष्ट २०७६ चैत ४ गते १८:०६

Advertisement

पुर्व ‘मिस नेपाल युनिभर्स’ मनिता देवकोटा संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा पर्न सफल भएकी छिन् ।

सन् २०१८ की ‘मिस नेपाल युनिभर्स’ देवकोटा संसारकै सबैभन्दा सुन्दर महिलाहरूको सूचीमा समावेश गरिएको जी न्यूजले जनाएको छ ।

बाल्यकालबाटै अमेरिकामा बसोबास गर्दै आएकी देवकोटाको स्थायी घर गोरखा हो । उनी अमेरिकामा परिवारका साथ बस्दै आएकी छिन् । मिस युनिभर्सकी टप टेनमा स्थान बनाउन सफल उनलाई मोडलिंगमा निकै रुचि छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री