सोमबार, १७ वैशाख २०८१

कोभिड-१९ संक्रमणका कारण पहिलोपटक एक नेपालीको ज्यान गयो

समयपोष्ट २०७६ चैत ३ गते १६:०९

Advertisement

कोभिड-१९ संक्रमणका कारण एक नेपालीले ज्यान गुमाएका छन् ।

रोजगारीको सिलसिलामा दक्षिण कोरिया गएका एक नेपालीको नोवेल कोरोनाबाट मृत्यु भएको बताईएको छ।

केही समय अघि दक्षिण कोरिया पुगेका कैलाली जिल्लाका नवीन कार्कीको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री