शनिबार, ५ जेठ २०८१

कमेडी च्याम्पियनको विजेता बने हिमेश

समयपोष्ट २०७६ चैत १ गते २१:१४

Advertisement

हिमेश पन्त रियालिटी सो कमेडी च्याम्पियनका विजेता बनेका छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा उनले सुनम कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै पहिलो सिजनको उपाधि हासिल गरेका हुन् ।

उनले २५ लाख नगदका साथै कार पाएका छन् । अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री