शनिबार, ५ जेठ २०८१

रिसेप्सनमा हेलिकप्टर चढेर पुगे आँचल र उदिप (फोटोफिचर)

समयपोष्ट २०७६ चैत १ गते १९:१६

Advertisement

नायिका आँचल शर्मा बिहीबार डाक्टर उदिप श्रेष्ठसंग विवाह बन्धनमा बाँधिईन् ।

विवाहको तेस्रो दिन उनीहरुले चुच्चेपाटीको हायात होटलमा भब्य रिसेप्सनको आयोजना गरे । शनिबार यि जोडी हेलिकप्टर मार्फत रिसेप्सनमा पुगे ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री