शनिबार, ५ जेठ २०८१

जिम बाहिर ‘बडी सुट’मा देखिएपछि सोसल मिडिया प्रयोगकर्ताले मलाईकालाई भने- घटिया आउटफिट, लाजै नभएकी

समयपोष्ट २०७६ फागुन ३० गते १३:१२

Advertisement

४६ वर्षकी बलिउड अभिनेत्री मलाइका अरोडा जिम बाहिर स्किन कलरको बडीसुटमा देखिईन् ।  उक्त लुकमा देखिएको उनको  उनको तस्बिर र भिडियो अहिले सोसल मिडियामा  ट्रोल हुँन थालेको छ ।

सोसल मिडियामा मलाइका बारे भद्दा कमेन्ट पनि गरिएको छ । ट्रोलरले उनलाई सस्तो किम कार्दासियनसमेत भनेका छन् । एक प्रयोगकर्ताले लेखे, ‘अहिलेसम्मको सबैभन्दा घटिया आउटफिट ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘लाजै नभएकी, उमेरको ख्याल त गर ।’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘बलिउडका कारण हामी आफ्नो संस्कृति र सभ्यता गुमाउँदै गएका छौं ।’

Advertisement

एजेन्सी

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री