घट्यो सुनको मुल्य

बुधबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।

Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार रु ४०० घटेर तोलामा ८२ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बुधबार तोलामा ८२ हजार रुपैयाँमा कारोबार भएको छ।

यस्तै चाँदी ८८० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री