शनिबार, ८ वैशाख २०८१

सुबिसु केवलनेटको नयाँ शाखा भैरहवाको मिलनचोकमा

समयपोष्ट २०७५ फागुन ८ गते १७:५१

Advertisement

सुबिसु केवलनेटले भैरहवाको मिलनचोकमा नयाँ शाखा बिस्तार गरेको छ ।

शाखाको कम्पनीका नेशनल सेल्स प्रमुख युवराज कार्की र सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिब नेत्र प्रसाद आचार्यले उद्घाटन गरे ।

नयाँ शाखाबाट सुबिसुले सुबिसुसँग सम्बन्धित सम्पूर्ण जानकारीहरु , बिभिन्न सेवाहरुको विक्रि वितरण साथै सेवा पछिको सहयोग प्रदान गर्नेछ ।

सुबिसुले उपभोत्ताहरुलाई समय र ग्राहकको चाहना अनुसार नयाँ प्रबिधी सहितको गुणस्तरीय तथा तिब्र गतिको एफटीटीएच ईन्टरनेट तथा क्लियर टिभी सेवा सहुलियत दरमा प्रदान गर्ने जनाएको छ ।

सुबिसुको क्लियर टिभी मार्फत २ सय ६५ भन्दा बढि (७० भन्दा बढि एचडी) च्यानलहरु हेर्न सकिने छ । भने एफटीटीएच सेवामा न्युनतम १५ एमबीपीएस गति देखि १ सय एमबीपीएस गतिसम्मको ईन्टरनेट सेवा उपलब्ध रहेको छ ।

यसै अवसरमा कम्पनीले सो क्षेत्रका ग्राहकहरुलाई ईन्टरनेट तथा टिभि सेवामा बिषेश छुट प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री