शनिबार, ५ जेठ २०८१

यी हुन् अदुवा हालेर बनाइएको चियाको अचुक फाइदा

समयपोष्ट २०७५ फागुन ८ गते ७:५६

Advertisement

जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ,यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ ।जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा चियाले पेट दुख्न कम गर्नुका साथै तनाव कम गराउँछ ।

यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पुर्याउछ ।

Advertisement

क्यान्ससँग लड्ने क्षमता बढाउँछ ।

रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

रक्तसञ्चारमा सहयोग पुर्याउछ ।

पाचन प्रक्रियामा सुधार ल्याँछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री